चैत शुक्ल पूर्णिमाः हनुमान जन्मजयन्ती मनाइँदै
nepalpress.com
. १ घण्टा अघि
काठमाडौँ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, ...
Comment
Liked by: