काठमाडौंमा कूटनीतिक नियोग खोल्ने पोर्चुगलकाे घोषणा
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । पोर्चुगल सरकारले काठमाडौंमा कूटनीतिक नियोग खोल्ने घोषणा गरेको छ । बुधबार (चैत १८)परराष्ट्रमन्त्री शिशिर खनालसँगको टेलिफोन वार्तामा पोर्चुगलका विदेशमन्त्री पाउलो रंगेलले उक्त घोषणा गरेका ...
Comment
Liked by: