बाइसधारामा मेला
baahrakhari.com
. १ घण्टा अघि
चैत शूक्ल पूर्णिमा दिन बिहीबार ऐतिहासिक महत्त्व बोकेको काठमाडौंको बालाजुस्थित बाइसधारामा विशेष मेला लागेको छ । मेलाका अवसरमा बाइसधारामा भक्तजनको घुँइचो लागेको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
Comment
Liked by: