एसईईः लुम्बिनी प्रदेशबाट ८९ हजार १७ जना परीक्षार्थी सहभागी
deshsanchar.com
. १ घण्टा अघि
दाङ- आजबाट सुरु एसईईमा लुम्बिनी प्रदेशबाट नियमित (साधारण तथा प्राविधिक धार) तर्फ ७२ हजार ८० जना र ग्रेडवृद्धि तर्फ १६ हजार ९ सय ३७ जना गरी कूल ८९ हजार १७ जना परीक्षार्थी सहभागी हुदैछन् ।
Comment
Liked by: