सुरू भयो एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण (तस्बिरहरू)
setopati.com
. १ घण्टा अघि
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरू भएको छ। बिहान ८ बजेदेखि परीक्षा आरम्भ भएको हो। यस वर्ष परीक्षा थप पारदर्शी र व्यवस्थित बनाइएको छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटो...
Comment
Liked by: