रुसी ड्रोन आक्रमणमा परी पाँच युक्रेनीको मृत्यु
nepalnews.com
. १ घण्टा अघि
किएभ । रूसले युक्रेनमा रातभर र बुधबार दिनभर सयौँ ड्रोन आक्रमण गरेको र आक्रमणका क्रममा कम्तिमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणबाट एउटा हुलाक कम्पनीको कार्यालय ध्वस्त ...
Comment
Liked by: