बालाजु बाइसधारा मेला सुरु, धार्मिक आस्था र परम्पराको रौनक
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौँ । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने प्रसिद्ध ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला आजदेखि सुरु भएको छ। धार्मिक विश्वासअनुसार बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँक...
Comment
Liked by: