एसईई परीक्षा सुरु (तस्बिरहरू)
khabarhub.com
. १ घण्टा अघि
काठमाडौँ– यस वर्षको एसईई आजदेखि सुरु भएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभर तोकिएका परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सुरु भएकाे छ ।
Comment
Liked by: