ललितपुर महानगरको नयाँ पाइला : वातावरण भ्यान सञ्चालनमा
ratopati.com
. १ घण्टा अघि
ललितपुर । ललितपुर महानगरपालिकाले नगरको वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनलाई थप चुस्त बनाउन बिहीबारदेखि वातावरण भ्यान सञ्चालनमा ल्याएको छ । महानगरका मेयर चिरीबाबु महर्जनले चैत्र १९ गते एक विशेष का...
Comment
Liked by: