निर्माण सिजनमै बिटुमिन अभाव र मूल्यवृद्धिले देशभरका सडक आयोजना प्रभावित
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । पश्चिम एशियामा जारी द्वन्द्वका कारण नेपालको पूर्वाधार निर्माण कार्य प्रभावित बनेको छ । विशेष गरी सडक कालोपत्र गर्न आवश्यक पर्ने पेट्रोलियम वस्तु बिटुमिन (अलकत्रा) आयातमा अवरोध देखिएको हो...
Comment
Liked by: