इनिशा विक प्रकरण: २७ दिनपछि परिवारले शव बुझ्ने, आजै दाहसंस्कार गरिने
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौँ- सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि आज परिवारले बुझ्ने भएका छन्। न्यायको माग गर्दै परिवारले लामो समयसम्म शव नबुझ्दा घटना थप संवेदनशील बनेको थियो।
Comment
Liked by: