३ हजार ६ सय रुपैयाँले घट्यो सुनको भाउ
kathmandupati.com
. १ घण्टा अघि
काठमाण्डु– बिहीबार सुनको भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९४ हजारमा कारोबार हुने...
Comment
Liked by: