सुनको मूल्य घट्यो, कति पुग्यो ?
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा तीन हजार ६०० र चाँदी १६५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई ला...
Comment
Liked by: