‘रामायण’ को टिजर सार्वजनिक : ‘राम’ अवतारमा छाए रणवीर
ratopati.com
. ३ घण्टा अघि
मुम्बई । बलिउड अभिनेता रणवीर कपुरको बहुप्रतीक्षित फिल्म ‘रामायण’ को ‘रामा’ टिजर सार्वजनिक भएको छ । नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरका लागि दर्शकहरू लामो समयदेखि व्यग्र प्रतीक्षामा...
Comment
Liked by: