यात्रु तानातान गर्ने ४८ जना पक्राउ
onlinekhabar.com
. १ घण्टा अघि
१९ चैत, काठमाडौं । यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटी र मातहतले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कबाट ५ जनालाई...
Comment
Liked by: