अनलाइनमार्फत युवती तस्करी : भागेर साउदी पुगेका व्यक्ति डेढ वर्षपछि समातिए
onlinekhabar.com
. १ घण्टा अघि
१९ चैत, काठमाडौं । प्रतिव्यक्ति २० हजारसम्म लिएर अनलाइनमार्फत युवती तस्करीको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–५ घर भएका ३० वर्षीय शिवबहादुर सारु छन् ।
...
Comment
Liked by: