खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा २ जना पक्राउ
onlinekhabar.com
. १ घण्टा अघि
१९ चैत, काठमाडौं । खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-९ कि ३७ वर्षीया सुकुमाया तामाङ र इन्द्रावती-४ का ३१ वर्षीय...
Comment
Liked by: