'रामायण' टिजर सार्वजनिक, राम अवतारमा यस्तो देखिए रणवीर कपूर (भिडिओ)
setopati.com
. ३ घण्टा अघि
बहुप्रतिक्षित बलिउड फिल्म 'रामायण' को टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक टिजरमा अभिनेता रणवीर कपूर भगवान् रामको भूमिकामा देखिएका छन्। नितेश तिवारीको निर्देशनमा बनेको यो फिल्मको टिजर मुम्बई...
Comment
Liked by: