
किसान भन्छन्: 'हामीले आठ रुपैयाँ केजीमा बेचेको फर्सी बजारमा कसरी ५० रुपैयाँ हुन्छ?'
bbc.com
. ३ महीना अघि
तरकारी तथा फलफूल उत्पादन गर्ने किसानहरूले आफूलाई कुनै लाभ नभएको तर बिचौलियाका कारण उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको भन्दै सरकारले यसमा हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्।
केही साताअघि चितवनमा किसानहरूले आफ्ना उत्पादनले उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेर विरोधोप्रदर्शन गरेका थिए।
नेपालमा पर्याप्त उत्पादन हुँदाहुँदै भारतबाट आउने तरकारीका कारण स्वदेशी उत्पादनले मूल्य नपाएको उनीहरूको गुनासो छ।
चितवनमा मात्रै झन्डै ३,००० हेक्टर जमिनमा तरकारी खेती हुँदै आएको किसान सङ्घर्ष समितिले जनाएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।
अनि यो पनि
कृषक महिला भन्छन्, 'अब उखुखेती नगर्ने निर्णयमा पुगेका छौँ'
मलको हाहाकार: "नोट गरेर राख्नोस, चार महिनामा सब ठीक हुन्छ"
उखु कृषक आन्दोलन गर्न काठमाण्डूमा, किसानका समस्या बल्झिरहनुका तीन कारण
Comment

Liked by: