क्यानडाका ३ सहरमा गुञ्जिँदै नेपथ्य, टोरन्टोको टिकट 'सोल्ड आउट'
setopati.com
. २ घण्टा अघि
नेपाली लोकरक ब्यान्ड नेपथ्यले क्यानडामा शृङ्खलाबद्ध सांगीतिक प्रस्तुति दिने भएको छ। क्यानडाका सदबरी, टोरन्टो र लन्डन (ओन्तारियो) सहरमा व्यान्डले कन्सर्ट गर्न लागेको हो। नेपथ्यको पहिलो प्रस्तुति १०...
Comment
Liked by: