क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा- टोरन्टोको टिकट ‘सोल्ड आउट’
lokaantar.com
. २ घण्टा अघि
नेपाली लोकरक ब्यान्ड नेपथ्यले क्यानाडामा शृङ्खलाबद्ध साङ्गीतिक प्रस्तुति दिने भएको छ । क्यानाडाका सदबरी, टोरन्टो र लन्डन (ओन्तारियो) शहरमा नेपथ्यको कन्सर्ट हुन लागेको हो । नेपथ्यको पहिलो प्रस्तुति...
Comment
Liked by: