उज्ज्वल थापाको जीवनमा आधारित ‘दिमाग घोच्ने मान्छे’ वृत्तचित्र अब विश्वभर अनलाइनमा उपलब्ध
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- नेपालका दूरदर्शी चिन्तक तथा राजनीतिक सुधारक स्वर्गीय उज्ज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतीक्षित वृत्तचित्र “दिमाग घोच्ने मान्छे” अब विश्वभर डिजिटल रूपमा हेर्न सकिने भएको छ। Document...
Comment
Liked by: