इरानद्वारा शिराजमाथि इजरायली हर्मेस–९०० ड्रोन खसालेको दाबी
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले इजरायलको हर्मेस–९०० मानवरहित विमान खसालेको दाबी गरेको छ। इरानी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको वक्तव्यमा फार्स प्रान्तस्थित आई...
Comment
Liked by: