प्रतिनिधि सभाको पहिलो बैठक (LIVE UPDATE)
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । जेनजी आन्दोलनपछिको पहिलो प्रतिनिधि सभा बैठक बिहीबार तय भएको छ । पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
Comment
Liked by: