ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्बाट एमालेको माग
onlinekhabar.com
. २ घण्टा अघि
१९ चैत, काठमाडौं । प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । एमाले सांसद गुरु बरालले पह...
Comment
Liked by: