ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्बाट एमालेको माग
nepallive.com
. १ घण्टा अघि
काठमाडौं– प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । एमाले सांसद गुरु बरालले पहिलो बैठकम...
Comment
Liked by: