सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड बढ्यो
nepalsamaya.com
. २ बर्ष अघि
सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएका छन् ।...
Comment

Liked by: