यी हुन् हर्क साम्पाङले संसदमा उठाएका सात मुख्य बुँदा
setopati.com
. १ घण्टा अघि
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पहिलो प्रतिनिधि सभा बैठकमा विभिन्न मागहरू उठाएका छन्। बिहीबार दिउँसो सुरू भएको बैठकमा साम्पाङले बैठक ढिला गरी सुरू भएकोमा आपत्ति जनाए। उनले आजको बैठक...
Comment
Liked by: