प्रतिनिधि सभाको अर्को बैठक चैत २२ गते
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : प्रतिनिधि सभाको दोस्रो बैठक चैत २२ गते आइतबार बस्ने भएको छ। सभाध्यक्ष अर्जुननरसिंह केसीले बैठक चैत २२ गते ११ बजे बस्ने गरी स्थगित गरिएको बताए।
Comment
Liked by: