प्रतिनिधि सभा बैठक चैत २२ गतेसम्म स्थगित
barnanmedia.com
. २ घण्टा अघि
प्रतिनिधि सभा बैठक चैत २२ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अर्जुननरसिंह केसीले बैठक चैत २२ गते ११ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।
Comment
Liked by: