पर्वतारोहणमा गएका पर्यटकको फेक उद्धार प्रकरणमा १० जनालाई धरौटीमा छाड्न आदेश
setopati.com
. २ घण्टा अघि
पर्वतारोहणमा गएका पर्यटकको फेक उद्धार गरेको आरोपमा मुद्दा चलेका १० जनालाई धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले १० जनालाई धरौटीमा छाड्न आदेश दिएको ...
Comment
Liked by: