उकालो लाग्यो मुद्रास्फीति, इन्धन भाउ बढ्दा सबै क्षेत्रमा बढ्दै महँगी
onlinekhabar.com
. २ घण्टा अघि
१९ चैत, काठमाडौं । मुद्रास्फीति उकालो लाग्न सुरु भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत छ । जुन अघिल्लो आर्थिक वर्षकै हाराहारी हो । यसअघि ...
Comment
Liked by: