यातायात व्यवस्था कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ
lokaantar.com
. २ घण्टा अघि
यातायात व्यवस्था कार्यालय, बुटवलबाट प्रहरीले दुई जना विचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई सहजीकरण गरिदिने नाममा कमिसन लिने दुई जनालाई सादा पोशाकमा निगरानी गरेका प्रहरीले बिहीबार दिउँसो पक्रा...
Comment
Liked by: