राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका हुने भएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनका लागि मिति तय भएको जानकारी गराए। उनले...
Comment
Liked by: