शोधनान्तर बचत साढे ६ खर्ब नाघ्दा चालु खाता साढे ५ खर्बले बचतमा
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना (साउन–फागुन) मा शोधनान्तर बचत साढे ६ खर्ब रुपैयाँ नाघेको छ । रेमिट्यान्समा भएको लगातार वृद्धि र डलर बढ्दा पनि वैदेशिक व्यापारमा सामान्य सुधार भए पनि ...
Comment
Liked by: