जिप दुर्घटनामा एक जनाको मृत्यु
rajdhanidaily.com
. २ घण्टा अघि
पाँचथर । पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । यहाँको हिलिहाङ गाउँपालिका–५ स्थित बञ्चरेडाँडामा मे१च ६०२९ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअप धनी हिलिहाङ–५ का आभास माबोको मृत्यु भएको...
Comment
Liked by: