पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु
deshsanchar.com
. २ घण्टा अघि
पाँचथर –पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। यहाँको हिलिहाङ गाउँपालिका–५ स्थित बञ्चरेडाँडामा मे१च ६०२९ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअप धनी हिलिहाङ–५ का आभास माबोको मृत्यु भएको हो।
Comment
Liked by: