सभामुखमा उपसभापति अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय
makalukhabar.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको...
Comment
Liked by: