रहस्य, प्रेम र एक्सन समावेश ‘राम नाम सत्य’ को ट्रेलर रिलिज
onlinekhabar.com
. ६ घण्टा अघि
काठमाडौं । एक्सनप्रधान फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले रहस्य, ड्रामा र धमाकेदार एक्सन दृश्य समेटिएको पहिलो झलक देखाए । वान सिनेमाज हलमा आयोजित...
Comment
Liked by: