करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते
ratopati.com
. २ घण्टा अघि
मकवानपुर । बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२ मोरेमा आज एक जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नाय...
Comment
Liked by: