कर्णाली प्रदेशसभाका सचिव बुढाथोकी ६५ वर्ष नाघे, निरन्तरता कि बिदा दिनेमा अन्योल
ratopati.com
. २ घण्टा अघि
सुर्खेत । प्रष्ट कानुनी व्यवस्था नहुँदा ६५ वर्ष पुग्दा पनि पदमा कायम रहेका कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीको विषयमा अन्योल सिर्जना भएको छ । चैत ४ गते ६५ वर्ष पूरा भएका बुढाथोकीले उमेर पुगे...
Comment
Liked by: