चैत २२ सम्म मुग्लिन–मलेखु सडक राति बन्द
hamrakura.com
. २ घण्टा अघि
चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड रातको समयमा थप तीन दिनका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि ...
Comment
Liked by: