करेन्ट लागेर मकवानपुरमा एक जनाको मृत्यु
himalpress.com
. १ घण्टा अघि
मकवानपुर- बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका-२, मोरेमा आज (बिहीबार) एक जनाको मृत्यु भएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्...
Comment
Liked by: