रमेश लेखकलाई २ दिन म्याद थप
nepallive.com
. २ घण्टा अघि
काठमाडौं– जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । प्रहरीले १० दिन म्याद थपको अनुमति...
Comment
Liked by: