ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने
nepallive.com
. १ घण्टा अघि
काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले भने १० दिन म्याद थपको अनुमति मागेको थियो । ओली अस्वस्थ...
Comment
Liked by: