बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
lokaantar.com
. १ घण्टा अघि
बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२ मोरेमा आज एक जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ...
Comment
Liked by: