मध्यपूर्व द्वन्द्वमा मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो‚ कुन देशमा कतिको मृत्यु?
nepalnews.com
. ५ घण्टा अघि
काठमाडौँ। अमेरिका, इजरायल र इरानबीच जारी युद्धमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ। रोयटर्सका अनुसार विभिन्न एजेन्सीहरूको पछिल्लो तथ्यांकका आधारमा यो तथ्यांक सार्वजनिक भएको हो। यद्यपि बीबीसी...
Comment
Liked by: