करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते
barnanmedia.com
. २ घण्टा अघि
बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२ मोरेमा आज एक जनाको मृत्यु भएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पु...
Comment
Liked by: