४ महिनाको अवधिमा पेट्रोलको भाउ प्रतिलिटर ४१ रुपैयाँ बढ्यो
lokaantar.com
. २ घण्टा अघि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ । बिहीबार निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको भाउ भारी वृद्धि गरिएको हो । यो नयाँ मूल्य शुक्रबा...
Comment
Liked by: