नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको प्रचण्डको टिप्पणी
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको टिप्पणी गरेका छन् ।
Comment
Liked by: